(१) यस ऐनको नाम “नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७” रहेको छ ।
(२) यो ऐन तुरून्त प्रारम्भ हुनेछ ।